नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

पोखरामा नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल हुने

काठमाडौं । पर्यटकीय नगरी पोखरामा असार ८ र ९ गते नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ । पहिलोपटक हुन लागेको यस फेस्टिभलको नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले संयुक्त आयोजना गरेका छन् । पोखरा पर्यटन परिषद, नेपाल-चीन ओभरसीज एशोसिएसन सह आयोजकका रूपमा...

1 2 3 594