स्थानीय निर्वाचन–२०७९ – Page 9 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार प्यारीलाल विजयी

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । उपाध्यक्षमा...

1 7 8 9 10 11 69