स्थानीय निर्वाचन–२०७९ – Page 64 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रुकुम पश्चिमका स्थानीय तहका लागि उम्मेदवार छानेको छ । स्थानीय तह निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिले पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गरेको हो । जसमा चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा...

1 62 63 64 65 66 69