स्थानीय निर्वाचन–२०७९ – Page 54 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

बुटवल उपमहानगरमा विरासत जोगाउने र भत्काउनेबीच भिडन्त हुँदै, कस्तो थियो विगत ?

बुटवल उपमहानगरमा यसपटक एमाले र नेपाली कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसलाई सत्तागठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन् । तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ ।

1 52 53 54 55 56 69