स्थानीय निर्वाचन–२०७९ – Page 48 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् । जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को...

1 46 47 48 49 50 69