स्थानीय निर्वाचन–२०७९ – Page 28 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

देउवाकै वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए...

1 26 27 28 29 30 69