स्थानीय निर्वाचन–२०७९ – Page 21 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

प्यूठानको सरुमारानीमा एमाले विजयी, झगबहादुर बने गाउँपालिका अध्यक्ष

काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई एमालेले पराजित गरेको छ । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन् । पराजित मुकुन्दराज शर्माले ४,१९४ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै...

1 19 20 21 22 23 69