स्थानीय निर्वाचन–२०७९ – Page 20 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

मेलौली नगरपालिकामा गठबन्धनको जित, मेयरमा माओवादीका चन्द विजयी

बैतडी । बैतडीको मेलौली नगरपालिकामा गठबन्धनले नेकपा एमालेलाई पराजित गरेको छ । गठबन्धनबाट माओवादीका भीमबहादुर चन्द मेयर र कांग्रेसकी पार्वती बोहरा उपमेयरमा निर्वाचित भएका छन् । मेयरमा चन्दले ३०१० मत ल्याउँदा एमालेका जगदीश सिंह नायकले २३७६ मत ल्याए । उपमेयरमा बोहराले २९२७ मत ल्याएर जित्दा एमालेकी हेमन्ती नायकले २४०८...

1 18 19 20 21 22 69