स्थानीय निर्वाचन–२०७९ – Page 11 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

गगनको चुनाव क्षेत्रमा कांग्रेस निल, बुनपासहित गणना सकिएका सबै वडामा एमालेकाे जित

गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् । अब गणना भइरहेका ७, ८ र ३० को परिणाम आउन बाँकी छ । ३० नम्बर वडा गगन आफै मतदाता रहेको ठाउँ हो ।

1 9 10 11 12 13 69