साहित्य / ब्लग – Page 4 – Nepal Press
साहित्य / ब्लग

‘ताल्चा’ भित्र दोस्रो विश्वयुद्धदेखि माओवादी युद्धसम्मका मौलिक कथा

पुस्तकको अर्को रोचक पक्ष पनि छ । त्यो हो प्रायः लेखकले पात्रको मृत्यु भीरबाट खसालेर गराएका छन् । जस्तै ‘स्कुल’ कथाको पात्र मोटे अर्थात् खिमहाङ राईको बाउ आसामको जंगलमा रुख काट्दा भीरबाट खसेर मर्छ ।