साहित्य / ब्लग – Page 2 – Nepal Press
साहित्य / ब्लग

सुवेदी र शर्मालाई कसास यात्री स्मृति सम्मान

काठमाडौं । कपन साहित्य समाजले कपन दर्पनको कविता विशेषांक विमोचन कार्यक्रममा साहित्यकार तथा समालोचक प्रा.डा. अभि सुवेदी र साहित्यकार तथा प्राध्यापक प्रा.डा. गार्गी शर्मालाई सम्मान गरेको छ । सुवेदीलाई कसास यात्री स्कृति सम्मान २०७७ र शर्मालाई कसास यात्री स्मृति सम्मान २०७८ प्रदान गरिएको होे । कपन साहित्य समाजका परिकल्पनकार...