नेपाल टक – Page 3 – Nepal Press
नेपाल टक

‘नयाँ सरकारको पहिलो निर्णय नै पूँजी बजारमैत्री भयो, अब अर्थतन्त्रले गति लिन्छ’

अहिले हेर्दा बैंकहरु पनि कमम्फर्ट जोनमा आइसके । सीडी रेसियो पनि ९० बाट झरेर ८६ तिर आइसक्यो । बैंकहरु कम्फर्ट जोनमा आइसकेकाले अब अर्थतन्त्र चलायमान हुने देखिन्छ ।