नेपाल टक – Page 2 – Nepal Press
नेपाल टक

‘एमालेसँग एकता गर्नुपर्छ, अहिलेको गठबन्धनबाट माधव नेपाललाई कांग्रेसले प्रधानमन्त्री दिँदैन’

अहिलेको परिस्थितिमा एमालेसँग एकता हुनसक्छ । तर, प्रचण्डको कार्यशैलीकै कारणले माओवादीसँग हुन सक्दैन । उहाँ कस्तो विषयमा अडान राख्नुहुन्छ भन्ने नै क्लिएर छैन । अहिले उहाँ कुन सिद्धान्तमा हुनुहुन्छ ? भन्ने नै छैन ।