नेपाल टक – Page 13 – Nepal Press
नेपाल टक

‘संसद विघटन हुनु नै थियो, राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो’ (भिडियो)

सुरक्षा पन्तको भादगाउँले टोपीमा परिचयका धेरै प्वाँख छन् । एकसाथ उनी अभिनेत्री, इन्जिनियर, सामाजिक अभियन्ता र पत्रकार हुन् । यी भर्सटाइल तन्नेरीको अभिनय करियर अहिले उकालो लाग्दो छ ।