नेपाल टक – Page 10 – Nepal Press
नेपाल टक

म शेरबहादुरजीको ढाल बनेर नउभिएको भए पार्टी छिन्नभिन्न हुन्थ्यो : शशांक कोइराला (भिडियो)

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने दावी गरेका छन् । पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उनको उद्‍घोष छ ।