नेपाल टक – Nepal Press
नेपाल टक

‘पहिचानवादी आन्दोलनले लिम्बूवान प्राप्तिको मुद्दालाई घाटा छ’

यहाँ जातीय युद्धको तयारी गरिँदैछ भन्ने सुन्दैछु । यदि यसो हो भने लिम्बूवानको भलो हुँदैन । नेपालको पनि भलो हुँदैन । कुनै पनि हालतमा यहाँ जातीय युद्ध हुन दिनुहुँदैन । सबै जातिले एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ ।

1 2 3 13