विश्व प्रेस – Page 8 – Nepal Press
विश्व प्रेस

डिस्चार्ज भए पाकिस्तानी पूर्वप्रधानमन्त्री खान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक-ए-इन्साफले जनाएको छ । पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको...

1 6 7 8 9 10 72