विश्व प्रेस – Page 70 – Nepal Press
विश्व प्रेस

यस्तो हुनेछ बाइडेनको ‘इन्द्रेणी’ मन्त्रीमण्डल, संसारकै ‘समावेशी’ क्याबिनेट बनाउने कसरत

जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सुरु गर्न लागेका जो बाइडेनको मन्त्रिमण्डलले लगभग पूर्णता पाएको छ । सम्भावित मन्त्रीमण्डलको स्वरुपको चर्चा पनि सुरु भएको छ ।