विश्व प्रेस – Page 3 – Nepal Press
विश्व प्रेस

अमेरिकी सभामुखले ताइवानका राष्ट्रपतिसँग भेटवार्ता गरे प्रतिकारमा उत्रिने चीनको चेतावनी

काठमाडौं । अमेरिकी सभामुखले ताइवानको राष्ट्रपतिसँग भेटवार्ता गरे प्रतिकारमा चीनले चेतावनी दिएको छ । ग्वाटेमाला र बेलीजको भ्रमणको क्रममा ताइवान राष्ट्रपति साइ इन वेङ न्यूयोर्क हुँदै जाने तयारीमा छन् । अमेरिकी शहर न्यूयोर्क र क्यालिफोर्निया ट्रान्जिट रहेकोले सो समयमा वेङ र अमेरिकाका सभामुख केभिन मेकक्यार्थीबीच भेटघाट हुनसक्ने सम्भावना बढी छ...