स्वास्थ्य-जीवनशैली – Page 25 – Nepal Press
स्वास्थ्य-जीवनशैली

थप परीक्षणका लागि सुदूरपश्चिमका १३ कोरोना संक्रमितको स्वाब टेकु प्रयोगशालामा

कैलाली । सुदूरपश्चिम प्रदेशबाट १३ जना कोरोना सङ्क्रमितको स्वाब काठमाडौँ पठाइएको छ । भारतबाट आएका तीन जना सङ्क्रमित तथा सेती अस्पतालमा कोरोना पुष्टि भएका दश जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । अफ्रिकी मुलुकबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन...

1 23 24 25 26 27 74