कलाप्रेस – Page 94 – Nepal Press
कलाप्रेस

नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

आजदेखि बलिउड भाइजान सलमान खान ५५ वर्ष लागे । नेपालसहित संसारभरका फ्यानहरुले आफ्ना प्रिय अभिनेताको जन्मदिन मनाए । मुम्बइमा एक सन्देश जारी गर्दै उनले कोभिड प्रोटोकल पालना गर्न र भीड नगर्न अपिल गरे । नेपालमा सलमानको फ्यान फलोइङ उच्च छ । उनलाई पछ्याउने र आदर्श मान्नेमा सबै उमेर समूहका...