कलाप्रेस – Page 63 – Nepal Press
कलाप्रेस

फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रियाबीच बिहे

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच आज विहे भएको छ । गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा परिवार र आफन्तको उपस्थितीमा विहे भएको हो । उनीहरुले गत महीना इन्गेजमेन्ट गरेका थिए ।

1 61 62 63 64 65 95