कलाप्रेस – Page 61 – Nepal Press
कलाप्रेस

नेपाल छायांकन सकेर बलिउड टोली मुम्बइ फर्कियो, निर्देशक वर्जत्य केही दिन काठमाडौंमा रहने

काठमाडौं । भारतीय फिल्म ‘उचाइ’को नेपाल छायांकन सकिएपछि कलाकारहरु आज स्वदेश फर्किएका छन् । फिल्मको पहिलो सेड्युलअन्तर्गत मनाङ, लुक्ला, नाम्चे र काठमाडौंको छायांकन सकिएको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीले जानकारी दिएको छ । बिहीबार हिमालपारिको जिल्ला मनाङमा फिल्मको पहिलो सेड्युल सकिएको थियो । शुक्रबार कलाकार, प्राविधिकसहितको निर्माण टोली...

1 59 60 61 62 63 95