कलाप्रेस – Page 33 – Nepal Press
कलाप्रेस

चोरको स्वर : भागी विवाहले देखाएको लिम्बू संस्कृति र सौन्दर्य

थिएटरमा एउटा स्टेज हुन्छ । तर, कथा अनेकौं हुन्छन्, नाटक अनेकौं हुन्छन् । कुन दृश्य चाहिँ हेर्ने ? दर्शक अलमलमा पर्न सक्छन् ! सिनेमामा भएदेखि सहज हुन्थ्यो होला, नाटकमा एउटा दृश्यलाई अटेन्सन दिइरहन दर्शकलाई गाह्रो पर्न सक्छ ।

1 31 32 33 34 35 95