कलाप्रेस – Page 3 – Nepal Press
कलाप्रेस

‘जारी’ को प्रि-बुकिङ आक्रामक, ‘बिहे पास’ र ‘बुलाकी’ लाई सकस

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनीको तयारीमा रहेका ३ चलचित्रमध्ये ‘जारी’ ले सुखद ओपनिङ गर्ने सम्भावना देखाएको छ । मल्टिप्लेक्समा सर्वाधिक शो पाएको ‘जारी’ को प्रि–बुकिङ उत्साहनक छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रलाई कवि तथा लेखक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् भने...