कलाप्रेस – Page 2 – Nepal Press
कलाप्रेस

‘आई एम ट्वान्टी वान’ को प्रचार दौडाहामा चलचित्र टीम

बुटवल । आगामी २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ का अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले बुटवलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका छन् । चलचित्रको टीमले शुक्रबार बुटवलमा हस्पिटालिटी भेटघाट, तिलोत्तमा तथा क्षितिज कलेजका बिद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्‍याली, चिया भेट तथा...