प्रवास – Page 9 – Nepal Press
प्रवास

एनआरएन जर्मनीको अध्यक्षमा निनाम्मा राईको उम्मेदवारी, यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं । गैर आवासयी नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा निनाम्मा राईले उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि कोषाध्यक्ष र उपाध्यक्ष भइसकेकी राईले अध्यक्षमा उम्मेदवारी दिएकी हुन् । जर्मनीमा रहेका नेपाली समुदायबीच सामाजिक कामका कारण परिचित रहेकी राई एनआरएन अभियानमा शुरुदेखिनै संलग्न रहेकाले यसपटक महिला नेतृत्व स्थापित गर्ने भन्दै अध्यक्षमा...