प्रवास – Page 3 – Nepal Press
प्रवास

प्रसुन्नालाई ‘युके ब्युटी एण्ड ब्रेन’ को तेस्रो उपाधि

लण्डन । बेलायतमा सम्पन्न ‘युके ब्युटी एण्ड ब्रेन’ प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी प्रसुन्ना कँडेलले तेस्रो उपाधि जितेकी छन् । द प्रिन्सेस रिजेन्ट होटलमा भएको प्रतियोगितामा उनी तेस्रो बनिन् । मिस, मिसेस र क्लासिकल गरी तीनवटा विधामा भएको प्रतिस्पर्धामा कँडेलले मिस क्याटगोरीको विधामा आफूलाई प्रस्तुत गरेकी थिइन् । प्रतियोगिताअन्तर्गतको ‘आर्टिस्ट अफ...