प्रवास – Page 10 – Nepal Press
प्रवास

अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा एक नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने चारमध्ये एकजना नेपाली रहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुने नेपालीमा संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको जनाइएको छ । उनी गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट...