अपराध/सुरक्षा – Page 55 – Nepal Press
अपराध/सुरक्षा

६ वर्षकी बालिका बलात्कारको अभियोगमा भरतपुर महानगरका सवइन्जिनियर पक्राउ

चितवन । चितवनको भरतपुर महानगरमा कार्यरत एक कर्मचारी ६ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । भरतपुर महानगरको वडा नम्बर २९ कार्यालयका सवइन्जिनियर जीवन पौडेललाई चितवन प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाका अनुसार पौडेलको घरमा छोरीसहित उनी डेरा गरी बस्थिन् । पौडेलको ७ महिनाकी छोरी खेलाउने...