अपराध/सुरक्षा – Page 4 – Nepal Press
अपराध/सुरक्षा

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– १४ स्थायी घर भई बुढानिलकण्ठ नगरपालिका कपनमा बस्दै आएका ४२ वर्षीय पवन राणा पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले राणालाई मंगलबार बुढानिलकण्ठ नगरपालिका कपनबाट...