अपराध/सुरक्षा – Page 3 – Nepal Press
अपराध/सुरक्षा

कपिलवस्तुको विजयनगरमा आगलागी, २६ घरगोठ नष्ट

रुपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान लागेको आगो ३ घन्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको...