अपराध/सुरक्षा – Page 2 – Nepal Press
अपराध/सुरक्षा

निरा पाण्डेको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा आफ्नै भाँडा पसलमा हत्या गरिएकी निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आज पाण्डेका आफन्त, नागरिक समाज र अभियन्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले खुनको बदला खुन जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । ३५...