वित्त प्रेस – Page 98 – Nepal Press
वित्त प्रेस

३ अंकले घट्यो सेयर बजार

काठमाडौँ । सेयर बजार आज ३.६६ अंकले घटेको छ । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४३.३९ अंकमा झरेको छ । २ अर्ब ४९ करोड ३२ लाख ४१ हजारको सेयर कारोबार भएको छ । आज २ सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार २ सय ३९ कित्ता सेयर...