वित्त प्रेस – Page 85 – Nepal Press
वित्त प्रेस

व्यापार घाटा कम गर्न दशक केन्द्रित कार्यक्रम ल्याऔं : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वदेशी उद्योग र उत्पादनको प्रबर्धनका लागि १ दशकको लक्षित कार्यक्रम ल्याउन अर्थमन्त्री जनार्दन शर्मालाई सुझाएका छन् । प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै सांसद थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि तत्कालीन र दीर्घकालीन योजना ल्याउन आग्रह गरेका हुन् । नेपाली उद्योगहरूको प्रवर्द्धनबाट...

1 83 84 85 86 87 179