वित्त प्रेस – Page 71 – Nepal Press
वित्त प्रेस

कोरियन भाषा परीक्षा केन्द्रको श्रममन्त्री कुँवरले गरे अनुगमन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित परीक्षा केन्द्रको उनले अनुमगन गरेका हुन् । मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिएका छन् । यो वर्ष जेठ १९ देखि असार...

1 69 70 71 72 73 179