वित्त प्रेस – Page 42 – Nepal Press
वित्त प्रेस

अर्थमन्त्री शर्मा भन्छन्- अर्थतन्त्र सङ्कटमा छैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन्। ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो’ उनले भने, ‘यद्यपि केही चुनौती छन्...

1 40 41 42 43 44 179