वित्त प्रेस – Page 3 – Nepal Press
वित्त प्रेस

एभरेष्ट बैंकले एसएमएल इसुजु गाडीको मूल्यको ७० प्रतिशत सम्म कर्जा लगानी गर्ने

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक लिमिटेड बीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमार र भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल...