वित्त प्रेस – Page 178 – Nepal Press
वित्त प्रेस

नक्साल तरकारी बजारमा क्यूआर कोडबाट विद्युतीय भुक्तानी शुरु

काठमाडौं । काठमाण्डौंस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट विद्युतीय भुक्तानी शुरु भएको छ । राष्ट्रिय बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा शुक्रबार उक्त विद्युतीय भुक्तानीको शुरुवात गरिएको हो । यो प्रणाली लागूभएसँगै नक्सालका तरकारी बजारका संम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण...