वित्त प्रेस – Page 176 – Nepal Press
वित्त प्रेस

कर्णाली लगानी सम्मेलन वैशाखमा

सुर्खेत । कर्णाली प्रदेशका सम्भावनाको खोजी गर्ने, लगानी जुटाउने र कर्णालीलाई समृद्ध बनाउने योजनासहित कर्णाली प्रदेश सरकारले ठूला लगानीकर्तालाई आकर्षण गर्न भन्दै वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । आर्थिक वर्ष २०७५/०७६ र ०७६/०७७ मा लगानी सम्मेलन गर्ने भनेर बजेटको समेत व्यवस्थापन भएर पनि स्थगित भएको सम्मेलन वैशाखमा गर्न...