वित्त प्रेस – Page 175 – Nepal Press
वित्त प्रेस

११ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब १६ अर्ब नेपाल भित्रियो

काठमाडौं । विभिन्न देशबाट आउने रेमिट्यान्स गत पाँच महिनामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार नेपालमा गत साउनदेखि मंसिरसम्मको तथ्याङक अनुसार ४ खर्ब १६ अर्व ८१ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत...