वित्त प्रेस – Page 169 – Nepal Press
वित्त प्रेस

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । बैंकका पूर्व सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि शर्मालाई नियुक्त गरिएको हो । शर्मा यस अघि माछापुच्छ्रे बैंकमा सीइओ थिए । बैंकिङ क्षेत्रका विभिन्न विषयमा...