वित्त प्रेस – Page 163 – Nepal Press
वित्त प्रेस

मंगलबार सुन तोलामा ६ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको...