वित्त प्रेस – Page 161 – Nepal Press
वित्त प्रेस

४२ अंकले नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा रोकिएको छ । आज १ करोड १६ लाख ५७ हजार ९७५ कित्ताको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकम हिजोको तुलनामा एक अर्बमाथिले बढ्न पुगेको छ...