वित्त प्रेस – Page 160 – Nepal Press
वित्त प्रेस

फास्ट ट्र्याकमा सम्भावित अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा अनियमितता भएको भन्दै अध्ययनका लागि संसदीय उपसमिति बनाइएको छ । सोमबार बसेको संसदको विकास तथा प्राविधिक समितिको वैठकले उपसमिति बनाएको हो । उपसमितिमा नेकपा एमालेका सांसद गणेश पहाडी संयोजक छन् भने जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिंग्देल सदस्य छन्...