वित्त प्रेस – Page 159 – Nepal Press
वित्त प्रेस

बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आजको मूल्य कति ?

काठमाडौं । बिहीबार सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँ रहेको छ । हिजो छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४५० रुपैयाँ रहेको...