वित्त प्रेस – Page 158 – Nepal Press
वित्त प्रेस

प्राधिकरणका कर्मचारीको गुनासो बोनस बाड्ने अदालतको फैसला कार्यान्वयन भएन

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले पाउनु पर्ने बोनस रकम तुरुन्त वितरण गर्दिनु भनेको चार महिना वितिसक्दा पनि अझै रकम वितरण हुन सकेको छैन । प्राधिकरणका कर्मचारीले पाउनु पर्ने कर बाहेक १९ करोड रुपैयाँ अझै वितरण हुन नसकेको बताउँछन् प्राधिकरणका अधिकृत लक्ष्मि गिरी । उनका अनुसार...