वित्त प्रेस – Page 157 – Nepal Press
वित्त प्रेस

निजीकरण गरिएका उद्योग फिर्ता ल्याएर पीपीपी मोडलमा चलाउन अध्ययन समितिको सुझाव

निजीकरण भएका सरकारी उद्योगहरुले उत्पादनभन्दा पनि जग्गा बिक्री गरेर अन्य व्यवसायमा लगानी गर्ने गरेको अध्ययनले देखाएको छ ।