वित्त प्रेस – Page 155 – Nepal Press
वित्त प्रेस

खानेतेलमा अनियन्त्रित मूल्यबृद्धि, एक वर्षमै सय रुपैयाँसम्म महंगो

काठमाडौं । पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् । दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये एक हो- खानेतेल । गरिबदेखि धनीसम्म सबैले उपभोग गर्ने खानेतेलमा पछिल्लो...