वित्त प्रेस – Page 154 – Nepal Press
वित्त प्रेस

रुरु जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं । रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । रुरुले गत चैत २० देखि २४ गतेसम्म खुलाएको आईपीओको बाँडफाँट भएको हो । विक्री प्रवन्धकका रुपमा रहेको एनएमबी क्यापिटलले  आज आफ्नै प्राङ्गडमा आईपीओ बाँडफाँट गरेको हो । रुरुको आईपीओ ३७ हजार ९१६ जनाले हात पारेको छन् । सबैले १०...